• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: cold drink.....


एउटा बुढोले फिल्म
हेरिरहेको थियो । फिल्म
हेर्दै १०/१० मिनटमा cold
drink
को बोतल मा मुख
राख्दो रहेछ । धेरै बेर
देखी यो कुरा शेरेले
हेरिरहेको थियो ।
अनि बुढोको cold drink
को बोतल उठएछ र
एकै घुट्किमा खाएर भनेछ :
cold drink
पनि त्यसरि पिउछन र
यसरि पो पिउने हो ।
.
.
.
.
बुढो: मैले त कहाँ cold
drink पिउदै थिए र
बाबु । मैले त पान
थुकिराथेँ.